गृहपृष्ठ ∕ समाचार ∕ पछिल्लो २४ घण्टामा १४५९ जनामा कोरोना संक्रमण पुष्टि पछिल्लो २४ घण्टामा १४५९ जनामा कोरोना संक्रमण पुष्टि Karobarpati मंगलबार, २०७७ भदौ ३० गते, ११:४० मा प्रकाशित ३० भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । मुलुकभर बिभिन्न प्रयोगशालामा गरिएका १० हजार ३७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै मंगलबारसम्म नेपालमा कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ । उनीहरुमध्ये ३७१ जनाको मृत्यु भएको छ । ४० हजार ६३८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १०६२ जना डिस्चार्ज भएका छन् । देशभरमा १५ हजार ७७९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ । क्याटेगोरी : समाचार, समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा ३ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ४ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ५ टी-२० विश्वकपमा आज तीन खेल हुँदै: भारत र पाकिस्तानको भिडन्त ६ सिद्वार्थ इन्स्योरेन्सको एजीएम पुस २९ गते ७ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ट्रेण्डिङ लुम्बिनी विकास बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न सनराइज बैंकद्वारा चुरे र बिर्तामोडमा निशुल्क आँखा शिविर मोरङमा जेठ २४ गतेसम्म निषेधआज्ञा सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी सनराइज बैंकद्वारा पाथीभरा मन्दिरलाई पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड सहयोग टी-२० विश्वकपमा आज तीन खेल हुँदै: भारत र पाकिस्तानको भिडन्त लुम्बिनी विकास बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न सनराइज बैंकद्वारा चुरे र बिर्तामोडमा निशुल्क आँखा शिविर मोरङमा जेठ २४ गतेसम्म निषेधआज्ञा सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी सनराइज बैंकद्वारा पाथीभरा मन्दिरलाई पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड सहयोग टी-२० विश्वकपमा आज तीन खेल हुँदै: भारत र पाकिस्तानको भिडन्त