गृहपृष्ठ ∕ समाचार ∕ जमर्नीले दियो नेपाललाई ४१ लाख डाेज खोप जमर्नीले दियो नेपाललाई ४१ लाख डाेज खोप Karobarpati बिहीबार, २०७८ पुस १ गते, २०:१५ मा प्रकाशित काठमाडौँ – जर्मन सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई मोडर्ना र जोन्सनको खोप हस्तान्तरण गरेको छ। बिहिबार मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि राजदूत रुसेकले दुवै खोप गरी ४१ लाख ४२ हजार २५० डोज खोप हस्तान्तरण गरेका हुन्। मन्त्रालयका अनुसार जर्मन सरकारले १९ लाख ६५ हजार ६ सय डोज मोडर्नाको र २१ लाख ७६ हजार ६ सय ५० डोज जोन्सन एण्ड जोन्सन खोप प्रदान गरेको हो। मोडर्ना खोप १२–१७ उमेरका बालबालिकालाई लगाउने तयारी सरकारले गरेको छ । खोप बुज्दै मन्त्रालयले जर्मन सरकारले महामारीको समयमा दिएको अनुदानका लागि धन्यबादज्ञापन व्यक्त गरेको छ। बिहीबार जोन्सन एण्ड जोन्सन खोपको ७ लाख १९ हजार ६५० डोज नेपाल आइपुगेको छ। कोभ्यास सुविधामार्फत उक्त खोप जर्मन सरकारले उपलब्ध गराएको २१ लाख ७६ हजार डोजमध्ये पहिलो खेप खोप आइपुगेको हो। शुक्रबार थप १४ लाख ४७ हजार डोज खोप आउने बताइएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ६ घलेगाउँलाई आज ‘सुखी गाउँ’ घोषणा गरिँदै, ओलीले उद्घाटन गर्ने ७ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ट्रेण्डिङ नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आजदेखि आवेदन खुला सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा सिद्धार्थ बैंकको साधारणसभा ३० पुसमा सेन्चुरी बैंकको लाभांश घोषणा सानिमा माई हाइड्रोपावरको आज एजीएम, लगानीकर्तालाई नगद लाभांश सगरमाथा जलविद्युतको आईपीओ माघ ५ गते देखि लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आजदेखि आवेदन खुला सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा सिद्धार्थ बैंकको साधारणसभा ३० पुसमा सेन्चुरी बैंकको लाभांश घोषणा सानिमा माई हाइड्रोपावरको आज एजीएम, लगानीकर्तालाई नगद लाभांश सगरमाथा जलविद्युतको आईपीओ माघ ५ गते देखि लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा