गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ जनरल इन्स्योरेन्सको आईपीओ मेरो शेयर एपबाट भर्न नमिल्ने जनरल इन्स्योरेन्सको आईपीओ मेरो शेयर एपबाट भर्न नमिल्ने आइतबारदेखि जनरल इन्स्योरेन्सको आईपीओ खुल्ने कारोबारपाटी शनिबार, २०७७ असोज १० गते, ११:५४ मा प्रकाशित काठमाडौं । मेरो शेयर एपबाट जनरल इन्स्योरेन्सले असोज ११ गतेबाट निष्काशन गर्ने सर्वसाधारण शेयर (आइपिओ) भर्न नमिल्ने भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी)ले शेयर कारोबार गर्नका लागि थप सहज बनाउने उद्देश्यले भदाै ३१ गतेबाट मेरो शेयर एप सञ्चालनमा ल्याएको हाे । मेरो शेयर एप सञ्चालनमा आइसकेको भएतापनि आइतबारबाट निष्कासन हुन लागेको जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपिओ) भने मेरो शेयर एपबाट भर्न नमिल्ने भएको छ । सिडिएससीले दिएको जानकारी अनुसार हाल मेरो शेयर एप बेटा भर्जन मै भएको हुनाले यो एपको फुल भर्जन आएपछि मात्र यस एपबाट साधारण शेयर (IPO) भर्न मिल्नेछ । यसका साथसाथै हाल मेरो शेयर एपमा आस्वा (ASBA) सुविधा पनि छैन । हाल लगानीकर्ताहरूले वेभसाइटबाटै साधारण शेयर (IPO) भर्नुपर्ने छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते ३ प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न ४ आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ५ नेपाली मुद्रा इतिहासकै कमजोर ६ शिवरात्रिको महत्व र इतिहास ७ सिद्वार्थ इन्स्योरेन्सको एजीएम पुस २९ गते ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । सन् २०२५ सम्म रुसले सुरक्षा क्षेत्रमा ६ सय अर्ब डलर खर्च गर्ने बलात्कार विरुद्धको अभियानमा युवाहरुको ऐक्वद्धता चितवनमा असारमा मात्रै २६.३५ प्रतिशत पुंजीगत खर्च काठमाडौं महानगरपालिकाले ल्यायो तीन वटा दमकल साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने काठमाडौं मेयरमा उम्मेदवारी दर्तापछि स्थापितले भने- गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छु राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । सन् २०२५ सम्म रुसले सुरक्षा क्षेत्रमा ६ सय अर्ब डलर खर्च गर्ने बलात्कार विरुद्धको अभियानमा युवाहरुको ऐक्वद्धता चितवनमा असारमा मात्रै २६.३५ प्रतिशत पुंजीगत खर्च काठमाडौं महानगरपालिकाले ल्यायो तीन वटा दमकल साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने काठमाडौं मेयरमा उम्मेदवारी दर्तापछि स्थापितले भने- गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छु