गृहपृष्ठ ∕ समाचार ∕ महालक्ष्मी विकास बैंकको २१.०५ प्रतिशत लाभांश घोषणा महालक्ष्मी विकास बैंकको २१.०५ प्रतिशत लाभांश घोषणा Karobarpati सोमबार, २०७८ मंसीर १३ गते, १३:४७ मा प्रकाशित काठमाडौं महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट सेयरधनीको लागि लाभांश घोषणा गरेको छ । बैंकको १२ मंसिरमा बसेको सञ्चालक समितिको ५०४औं बैठकले चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनाको लागि १.०५ प्रतिशत नगद लाभांश गरी कुल कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्न सक्नेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ३ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ४ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ५ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ६ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ७ बन्द भएका तीन उद्योग संचालनमा ल्याइने ट्रेण्डिङ मर्जर प्रक्रियामा रहेको कुमारी बैंकले लाभांश पारित गर्न बोलायो साधारणसभा सिटिजन्स बैंकले लाभांश प्रस्ताव पारित गर्न बाेलायाे साधारणसभा सिभिल बैंकको किसान समृद्धि कार्ड राष्ट्र बैंकले १८ अर्ब ५० करोडको ट्रेजरी बिल जारी गदैं, आज बोलकबोल हुने सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालन हुँदै समय अवधि भित्रै स्थीर ब्याजदर कायम गर्न राष्ट्र बैकको निर्देशन मर्जर प्रक्रियामा रहेको कुमारी बैंकले लाभांश पारित गर्न बोलायो साधारणसभा सिटिजन्स बैंकले लाभांश प्रस्ताव पारित गर्न बाेलायाे साधारणसभा सिभिल बैंकको किसान समृद्धि कार्ड राष्ट्र बैंकले १८ अर्ब ५० करोडको ट्रेजरी बिल जारी गदैं, आज बोलकबोल हुने सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालन हुँदै समय अवधि भित्रै स्थीर ब्याजदर कायम गर्न राष्ट्र बैकको निर्देशन