गृहपृष्ठ ∕ समाचार ∕ १५ मंसिरबाट गोलाप्रथा लागु गर्ने सर्वाेच्च अदालतको तयारी १५ मंसिरबाट गोलाप्रथा लागु गर्ने सर्वाेच्च अदालतको तयारी Karobarpati बुधबार, २०७८ मंसीर ८ गते, १९:१२ मा प्रकाशित काठमाडौं – सर्वाेच्च अदालतले यही १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने तयारी थालेको छ । यसका लागि बिहीबार फुलकोर्टको बैठक बोलाइएको छ । गोलाप्रथासम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएकाले अब बिहीबार बस्ने फुलकोर्ट बैठकले १५ मंसिरबाट लागु गर्ने निर्णय गर्ने तयारी गरेको हो । गोलाप्रथाबाट पेसी तोक्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राजी भएपछि १९ जना न्यायाधीश इजलासमा फर्किएका थिए । नेपाल बार एसोसीएसनको जबराको राजीनामा माग्दै भएको आन्दोलनमा ऐक्यबद्धता जनाएर न्यायाधीशहरूले इजलास बहिस्कार गरेका थिए । तर, गोलाप्रथा लागु गर्ने भएपछि न्यायाधीश इजलास फर्किए पनि बार भने आन्दोलनमै छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ शिवरात्रिको महत्व र इतिहास ३ महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते ४ प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न ५ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ६ आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ७ नेपाली मुद्रा इतिहासकै कमजोर ट्रेण्डिङ सिद्वार्थ इन्स्योरेन्सको एजीएम पुस २९ गते चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश न्युजिल्यान्डसहित यी देशमा छ इच्छा मृत्युको व्यवस्था कोभिडबाट एकैदिन अर्घाखाँचीमा दुई जनाको ज्यान गयो विश्व इतिहासमा आजः अमेरिकामा रहस्यमय विमान अपहरणदेखि ढाकाको कपडा उद्योगमा आगलागी जुम्लामा नुनको अभाव छैन : साल्ट ट्रेडिङ कर्पोरेशन यस्तो छ आजको मुद्रा विनिमय दर सिद्वार्थ इन्स्योरेन्सको एजीएम पुस २९ गते चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश न्युजिल्यान्डसहित यी देशमा छ इच्छा मृत्युको व्यवस्था कोभिडबाट एकैदिन अर्घाखाँचीमा दुई जनाको ज्यान गयो विश्व इतिहासमा आजः अमेरिकामा रहस्यमय विमान अपहरणदेखि ढाकाको कपडा उद्योगमा आगलागी जुम्लामा नुनको अभाव छैन : साल्ट ट्रेडिङ कर्पोरेशन यस्तो छ आजको मुद्रा विनिमय दर