गृहपृष्ठ ∕ समाचार ∕ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा Karobarpati बुधबार, २०७८ मंसीर ८ गते, १८:१६ मा प्रकाशित काठमाडौं -शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले २९ मंसिरमा १३अैँ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले महाराजा रिसोर्ट प्रा.लि., बुटवल उपमहानगरपालिका-११, रुपन्देहीमा बिहान ११ बजे सभा आह्वान गरेको हो । सभामा हाल कायम चुक्ता पूँजीको १० दशमलव ९३ प्रतिशत बोनस शेयर, सोको कर प्रयोजनार्थ शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ । अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनसम्बन्धी सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, नियमावलीको संशोधन गर्ने लगायतका एजेण्डा छन् । सभा प्रयोजनका लागि बैंकले १७ देखि २९ मंसिरसम्म बुक क्लोज गर्ने भएको छ। यसअनुसार १६ मंसिरसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन २ मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग ३ सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित ४ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ५ ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने ६ नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता ७ जर्मनीको युरोकपमा विजयी शुरुवात ट्रेण्डिङ ग्लोबल आइएमई बैंकको १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै आईपीओको नतिजा हेर्न नयाँ वेबपोर्टल, बाँडफाँड हुने बित्तिकै नतिजा हेर्न मिल्ने महासंघका प्रतिनिधिमण्डल र गर्भनर बीच भेटवार्ता माघ २४ देखि क्यान इन्फोटेक प्रदर्शनी हुने आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ग्लोबल आइएमई बैंकको १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै आईपीओको नतिजा हेर्न नयाँ वेबपोर्टल, बाँडफाँड हुने बित्तिकै नतिजा हेर्न मिल्ने महासंघका प्रतिनिधिमण्डल र गर्भनर बीच भेटवार्ता माघ २४ देखि क्यान इन्फोटेक प्रदर्शनी हुने आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा