गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ लाभांश प्रस्ताव पारित गर्न गुराँस लाइफकाे साधारणसभा लाभांश प्रस्ताव पारित गर्न गुराँस लाइफकाे साधारणसभा Karobarpati बुधबार, २०७८ मंसीर ८ गते, ०९:४१ मा प्रकाशित काठमाडौं- गुराँस लाइफ इन्स्याेरेन्सकाे वार्षिक साधारणसभा तय भएकाे छ । १० मंसिरमा बस्ने साधारणसभाले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्नछ । सभामा आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लगानीकर्तालाई प्रस्ताव गरेको ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव छ । नियमावली संशोधन गर्ने लगायत एजेन्डा पनि छ । सभा तथा लाभांश वितरण प्रयोजनका लागि यस गुराँसले २३ कात्तिकदेखि १० मंसिरसम्म बुक क्लोज गरेको छ । यसअनुसार २२ कात्तिकसम्म नेप्सेमा कायम हेका सेयरधनीले उक्त लाभांश पाउन सक्नेछन् । क्याटेगोरी : बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ६ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ मिर्मिरे लघुवित्तको साधारणसभा २९ पुसमा पोखरा फाइनान्सको बोनस सेयर घोषणा सेन्चुरी बैंकको लाभांश घोषणा स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो तरलता अभाव भएसँगै छलफलमा जुट्दै सहकारीहरू सिभिल बैंकको लाभांश घोषणा मिर्मिरे लघुवित्तको साधारणसभा २९ पुसमा पोखरा फाइनान्सको बोनस सेयर घोषणा सेन्चुरी बैंकको लाभांश घोषणा स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो तरलता अभाव भएसँगै छलफलमा जुट्दै सहकारीहरू सिभिल बैंकको लाभांश घोषणा