गृहपृष्ठ ∕ समाचार ∕ सबैको लघुवित्तको साधारणसभा ३ पुसमा सबैको लघुवित्तको साधारणसभा ३ पुसमा Karobarpati बुधबार, २०७८ मंसीर ८ गते, ०७:११ मा प्रकाशित काठमाडौं – सबैको लघुवित्त वित्तीय संस्थाले ३ पुसमा वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न सभा आह्वान गरेको हो । सभामा ३१ दशमलव ०५ प्रतिशत बोनस सेयर र कर तिर्न एक दशमलव ६३ प्रतिशत नगद गरी कुल ३२ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस हुनेछ । लघुवित्त साधारण सभा प्रयोजनार्थ १७ मंसिरदेखि २ पुससम्म बुक क्लोज गर्ने भएको छ । यसअनुसार १६ मंसिरसम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ सनराइज बैंकको एटीएम कार्डमा ग्राहकले आफ्नै फोटो राख्न सक्ने ३ आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन ४ सिद्वार्थ इन्स्योरेन्सको एजीएम पुस २९ गते ५ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ६ नेपाली मुद्रा इतिहासकै कमजोर ७ यस्तो छ आजको मुद्रा विनिमय दर ट्रेण्डिङ पोर्चुगलको युरोकपमा विजयी शुरुवात मंगलम पाइप्सको बृहत टेक्निसियन मिट भव्यताका साथ सम्पन्न अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा चालु आर्थिक बर्षको ७ महिनामा ८ खर्बको वस्तु आयत यस्तो छ आजको मौसम पूर्वानुमान सबैको लघुवित्तको साधारणसभा ३ पुसमा अफगान अर्थतन्त्रमा फेरि अर्को धक्का पोर्चुगलको युरोकपमा विजयी शुरुवात मंगलम पाइप्सको बृहत टेक्निसियन मिट भव्यताका साथ सम्पन्न अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा चालु आर्थिक बर्षको ७ महिनामा ८ खर्बको वस्तु आयत यस्तो छ आजको मौसम पूर्वानुमान सबैको लघुवित्तको साधारणसभा ३ पुसमा अफगान अर्थतन्त्रमा फेरि अर्को धक्का