गृहपृष्ठ ∕ समाचार ∕ पशुपतिनाथ मन्दिरमा रामदेवको योग शिविर पशुपतिनाथ मन्दिरमा रामदेवको योग शिविर Karobarpati आईतबार, २०७८ मंसीर ५ गते, ०७:५१ मा प्रकाशित भारतीय योग गुरु बाबा रामदेवले पशुपतिनाथ मन्दिर क्षेत्रमा योग अभ्यास गराएका छन् । संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषको आयोजनमा रामदेवले मन्दिर परिसरस्थित हंस मन्डपमा योगाभ्यास गराएका हुन् । शिविरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले पनि सहभागी थिए । शिविरमा योग गर्न चाहनेलाई निशुल्क प्रवेश दिइएको थियो । शिविरमा उल्लेख्य सहभागिता थियो । शिविर सकएपछि स्वामी रामदेवले पशुपतिनाथ दर्शन गर्ने कार्यक्रम छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ४ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ५ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा ६ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ७ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ट्रेण्डिङ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा दोर्दी-१ निर्माणको काम अन्तिम चरणमा, आगामी तीन महिनामा विद्युत उत्पादन गर्ने सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट प्राइम कमर्सियल बैंकको लाभांश घोषणा नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? वोमी र सूर्योदय लघुवित्त मर्ज हुन राष्ट्र बैंकले दियो सहमति समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा दोर्दी-१ निर्माणको काम अन्तिम चरणमा, आगामी तीन महिनामा विद्युत उत्पादन गर्ने सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट प्राइम कमर्सियल बैंकको लाभांश घोषणा नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? वोमी र सूर्योदय लघुवित्त मर्ज हुन राष्ट्र बैंकले दियो सहमति