गृहपृष्ठ ∕ समाचार ∕ सर्वाेच्च अदालतमा कालोकोटधारी प्रहरीको घेरामा सर्वाेच्च अदालतमा कालोकोटधारी प्रहरीको घेरामा Karobarpati शुक्रबार, २०७८ मंसीर ३ गते, ११:३० मा प्रकाशित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै शुक्रबार पनि नेपाल बार एसोसिएसनले सर्वाेच्च अदालत परिसरमा धर्ना दिएको छ । तर, कानुन व्यवसायीको धर्नालाई सुरक्षाकर्मीहरूले घेरा हालेर बसेका छन् । बारको आन्दोलनलाई सर्वाेच्च अदालतकै न्यायाधीशहरूकै समर्थन रहेका बेला शुक्रबारबाट ती न्यायाधीशहरू इजलासमा फर्किने भएका छन् । गोलाप्रथाद्वारा मुद्दाको पेसीको तोक्ने जबराले सहमति जनाएपछि न्यायाधीशहरू इजलास फर्किने भएका हुन् । तर, बारले भने जबराको राजीनामालाई बटमलाइन बनाएर आन्दोलनलाई जारी राख्ने भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ४ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ५ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ६ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा ७ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ट्रेण्डिङ सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा वोमी र सूर्योदय लघुवित्त मर्ज हुन राष्ट्र बैंकले दियो सहमति प्राइम कमर्सियल बैंकको लाभांश घोषणा दोर्दी-१ निर्माणको काम अन्तिम चरणमा, आगामी तीन महिनामा विद्युत उत्पादन गर्ने नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा वोमी र सूर्योदय लघुवित्त मर्ज हुन राष्ट्र बैंकले दियो सहमति प्राइम कमर्सियल बैंकको लाभांश घोषणा दोर्दी-१ निर्माणको काम अन्तिम चरणमा, आगामी तीन महिनामा विद्युत उत्पादन गर्ने नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत