गृहपृष्ठ ∕ समाचार ∕ सबैभन्दा बढी कर तिर्ने आशा लघुवित्तलाई कर दिवसमा सम्मान सबैभन्दा बढी कर तिर्ने आशा लघुवित्तलाई कर दिवसमा सम्मान Karobarpati बिहीबार, २०७८ मंसीर २ गते, १३:२४ मा प्रकाशित काठमाडौं – आर्थिक वर्ष २०७७÷७८ मा नुवाकोट जिल्लाबाट सबैभन्दा बढी कर तिर्ने आशा लघुवित्त वित्तीय संस्था लि. सम्मानित भएको छ । दशौं राष्ट्रिय कर दिवसको अवसरमा बिहिबार एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाददुलालले जानकारी दिए। उनका अनुसार करदाता सेवाकार्यालय गल्छी धादिङआयोजित उक्त कार्यक्रमा धादिङ तथा नुवाकोट जिल्लाको १÷१ जना उत्कृष्ट कर दाता कार्यलयको प्रतिनिधिहरुलाई सम्मान गरिएको हो । नेपाल राष्ट्र बैंकबाट ‘घ‘वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृत प्राप्तआशा लघुवित्त वित्तीय संस्थाले ‘‘बिपन्नकानिम्तिआशा‘‘भन्ने मुलनाराका साथककनी – ६ नुवाकोटमा केन्द्रीयकार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको थियो । हालसम्मवित्तीय संस्थाले २९ वटा जिल्लाहरुमा ५५ वटा शाखाकार्यालयहरु मार्फत करीब ६७हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउदै आएको । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ माछापुच्छे बैंक २१ बर्षमा प्रवेश नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी माछापुच्छे बैंक २१ बर्षमा प्रवेश नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी