गृहपृष्ठ ∕ प्रदेश ∕ गण्डकी प्रदेश ∕ नयाँपुल-घान्द्रुक सडक पहिराले अवरुद्ध नयाँपुल-घान्द्रुक सडक पहिराले अवरुद्ध Karobarpati बुधबार, २०७८ कात्तिक ३ गते, ०९:१६ मा प्रकाशित पोखरा । सादिखोलामा गए राति १० बजे पहिरो गएपछि नयाँपुल-घान्द्रुक सडक अवरुद्ध भएको छ । सडक बन्द भएपछि पोखरादेखि घान्द्रुक हुँदै अन्नपूणर् आधार शिविरसम्म जाने पर्यटक बीचबाटोमै रोकिएका हुन् । सडक अवरुद्ध भएपछि पोखरा हुँदै घान्द्रुक जाने सवारी साधनलाई बिरेठाँटीमै रोकिएको र घान्द्रुकबाट पोखरा फर्किनेलाई समेत सडक नखुल्दासम्म उतै रहन सूचना जारी गरिएको छ । प्रहरीले पहिरो हटाउन केही समय लाग्ने जनाएको छ । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार “ नेशनल लाईफको बीमा सचेतना साईकल र्याली भव्यताका साथ सम्पन्न” कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार बिमान दुर्घटनाका ६८ शव पोखरा स्वास्थ्य प्रतिष्ठानमा पोखराको सेती खोचमा यतिको एटीआर विमान दुर्घटनाग्रस्त मर्स्याङ्दी करिडोरको प्रभाव मूल्यांकन मस्यौदा प्रतिवेदन सार्वजनिक गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त धेरै पढिएका १ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने २ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ३ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ४ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ५ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ६ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा ७ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ट्रेण्डिङ ४ महिनामा १३ वटा विकास बैक नाफामा ४ वटा घाटामा ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने फेक फेसबुक पेज र ग्रुपहरू तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन नेप्से परिसुचक ३९.२३ अंकको गिरावट सिटिजन्स बैंकको साधारण सभा शुक्रबार बस्ने गणपति लघुवित्तको नाफा घट्यो सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट ४ महिनामा १३ वटा विकास बैक नाफामा ४ वटा घाटामा ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने फेक फेसबुक पेज र ग्रुपहरू तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन नेप्से परिसुचक ३९.२३ अंकको गिरावट सिटिजन्स बैंकको साधारण सभा शुक्रबार बस्ने गणपति लघुवित्तको नाफा घट्यो सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट