गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ डिशहोमको दसैंमा डबल धमाका डिशहोमको दसैंमा डबल धमाका Karobarpati सोमबार, २०७७ असोज ५ गते, ११:१५ मा प्रकाशित काठमाडौं । डिसहोमले ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्न भन्दै डिलर दाइ डिस्काउन्ट दसै तिहार अफर ल्याएको छ । डिसहोममा डिलर दाइको डिस्काउन्ट अफरअन्तर्गत ग्राहकले दुई वर्षको रिचार्ज गरे लक्की ड्रमा उपहार जित्ने दोब्बर मौका पाउनेछन् भने सातामा दुईजना भाग्यशाली ग्राहकले प्रतिव्यक्ति एक(एक लाख रुपैयाँ नगद उपहार प्राप्त गर्नेछन् । अनलाइनमार्फत ५ हजार वा सोभन्दा माथि रिचार्ज गर्ने ग्राहकलाई पनि यो अफरमा सहभागी गराइने कम्पनीले जनाएको छ । साप्ताहिक लक्की ड्र विजेताको घोषणा डिजिटल प्रणालीमार्फत गरिन्छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा ३ आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन ४ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ५ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ६ सिद्वार्थ इन्स्योरेन्सको एजीएम पुस २९ गते ७ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ट्रेण्डिङ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा प्रभु साहलाई सघाउने माओवादीको निर्णय टी-२० विश्वकपमा आज तीन खेल हुँदै: भारत र पाकिस्तानको भिडन्त नेप्से परिसुचक ५६.८६ अंकले बढ्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्यो लाभांशको घोषणा नेपाल पुनर्बीमा कम्पनीको १५ लाख संस्थापक सेयर बिक्रिमा नेपाल लाइफ इन्स्याेरेन्सले लाभांश वितरण नगर्ने ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा प्रभु साहलाई सघाउने माओवादीको निर्णय टी-२० विश्वकपमा आज तीन खेल हुँदै: भारत र पाकिस्तानको भिडन्त नेप्से परिसुचक ५६.८६ अंकले बढ्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्यो लाभांशको घोषणा नेपाल पुनर्बीमा कम्पनीको १५ लाख संस्थापक सेयर बिक्रिमा नेपाल लाइफ इन्स्याेरेन्सले लाभांश वितरण नगर्ने