गृहपृष्ठ ∕ समाचार ∕ पछिल्लो २४ घण्टामा १३२५ जना कोरोना संक्रमित थपिए पछिल्लो २४ घण्टामा १३२५ जना कोरोना संक्रमित थपिए Karobarpati आईतबार, २०७७ असोज ४ गते, २०:०६ मा प्रकाशित काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौँ उपत्यकामा ७ सय ६७ सहित थप १३ सय २५ जना कोरोना पुष्टि भएको छ। नेपालमा संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ। जसमध्ये १७ हजार ४ सय ७८ जना सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार उपत्यकाको काठमाडौमा ६ सय २ जना, भक्तपुरमा १ सय १ जना र ललितपुरमा ६४ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा उपचार पछि निको हुने संक्रमितको संख्या ९ सय ६६ रहेको छ। उपचार पछि निको हुने संक्रमितको संख्या ४६ हजार २ सय ३३ जना रहेको छ । पछिल्लो २४ घन्टामा थप १० संक्रमितको मृत्य्ृ भएको छ । यससँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या ४ सय ११ पुगेको छ । क्याटेगोरी : समाचार, समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव २ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ निर्वाचनमा तीन तहको सुरक्षा घेरा बनाइने ६ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ७ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ट्रेण्डिङ आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन आरएमडीसीले घोषणा गर्याे २५ प्रतिशत लाभांश कुमारी बैंकको मोबाइल एपबाट फोनपे क्यूआर गर्दा ३० प्रतिशत सम्म क्यासब्याक निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने चुइगम पड्काएरै सके नेपालीले ४१ करोड राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ज्योति विकास बैंकको साधारणसभा २३ पुसमा, यस्ता छन् एजेण्डा आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन आरएमडीसीले घोषणा गर्याे २५ प्रतिशत लाभांश कुमारी बैंकको मोबाइल एपबाट फोनपे क्यूआर गर्दा ३० प्रतिशत सम्म क्यासब्याक निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने चुइगम पड्काएरै सके नेपालीले ४१ करोड राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ज्योति विकास बैंकको साधारणसभा २३ पुसमा, यस्ता छन् एजेण्डा