गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ साताको दोस्रो दिन नेप्सेमा ऐतिहासिक नयाँ रेकर्ड साताको दोस्रो दिन नेप्सेमा ऐतिहासिक नयाँ रेकर्ड Karobarpati सोमबार, २०७८ जेठ ३१ गते, १६:४८ मा प्रकाशित काठमाडौ । नेप्से परिसुचक ४२.७२ अंकले बढेर ३०२५.८३अंकमा पुगेर बन्द हुदाँ सेयर बजार नयाँ रेकड कायम भएको छ । आज सेयर बजारमा २२१ कम्पनीको सेयर ३ करोड ५० लाख २७ हजार ३ सय ६३ कित्ता सेयर १८ अर्ब ८८ करोड ४० लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयरबजारमा बैकिङ २.७२,पर्यटन ४.२५, इन्भेष्टमेन्ट ३.३६ प्रतिशत र म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ २.२७ प्रतिशतले वृद्धि भएको छ । आज अरुण भ्यालीको सेयर ६२ करोड ५९ लाख ९३ हजारको कारोबार छ भने अपी पावर ५४ करोड ८६लाख ९७ हजार र हिमाली डिस्टिलरी ५० करोड २९ लाख ३१ हजारको कारोबार भएको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मोरङमा सुरू भयो बायोग्यास उत्पादन