गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ सुनको भाउ ७ सयले घट्यो सुनको भाउ ७ सयले घट्यो Karobarpati सोमबार, २०७८ जेठ ३१ गते, १६:१९ मा प्रकाशित काठमाडौं । सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ । आइतबार ९३ हजार ९ सयमा कायम भएको छापावाल सुन भने आज ७ सयले घटेर ९३ हजार २ सय कायम भएको छ । तेजाबी सुन घटेर तोलामा ९२ हजार २ सय र चाँदीको मुल्य ५ सयले घटेर १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ३ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ४ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ५ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ६ सनराइज बैंकद्वारा पाथीभरा मन्दिरलाई पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड सहयोग ७ टी-२० विश्वकपमा आज तीन खेल हुँदै: भारत र पाकिस्तानको भिडन्त ट्रेण्डिङ राष्ट्र बैंकले बढायो संस्थापक र सीईओको योग्यता कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले घट्यो असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट ५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान राष्ट्र बैंकले बढायो संस्थापक र सीईओको योग्यता कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले घट्यो असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट ५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान