गृहपृष्ठ ∕ समाचार ∕ पूर्वराजाको भिडियो सन्देश : सुरक्षित, सावधान र स्वस्थ रहनु पूर्वराजाको भिडियो सन्देश : सुरक्षित, सावधान र स्वस्थ रहनु Karobarpati बिहीबार, २०७८ जेठ २० गते, १४:३१ मा प्रकाशित काठमाडौं । पूर्वराजाले ज्ञानेन्द्र साहले आज एक भिडियो जारी गदै कोभिड महामारी प्रति चिन्ता व्यक्त गरे । उनले आफु संक्रमणमुक्त भइ अहिले स्वस्थ्य रहेको र आफुहरुको स्वास्थ्यप्रति चित्ता चासो राख्ने सबैलाई धन्यवाद दिएका छन् । उनले यस्तो महामरीका बेला मानवीय कार्य गर्ने अग्रपतिमा रहेका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, सफाइकर्मी तथा समाजिककर्यकतालाई धन्यवाद दिएका छन् । शाहले सन्देशमा “हामी दुवै स्वास्थ्यलाभको अवस्थामा छौँ । महामारीप्रति चिन्तित छौँ । यसलाई महामारी नियन्त्रण गर्नका लागि आफ्नै संकल्प र बाह्य सहयोगको आवश्यकता पर्छ । अन्तर्राष्ट्रिय सहयोगको लागि धन्यवाद दिन चाहन्छु भनेका छन् । उनले सबैलाई सुरक्षित, सावधान र स्वस्थ रहन अनुरोध गरेका छन् । https://www.instagram.com/tv/CPpba9FFCMb/?utm_source=ig_web_copy_link क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ७ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक ट्रेण्डिङ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक अब मोबाइल बैंकिङबाट एक दिनमा २ लाखसम्म ट्रान्सफर गर्ने मिल्ने एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र ग्लोबल आईएमई बैंक बीच सम्झौता एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक अब मोबाइल बैंकिङबाट एक दिनमा २ लाखसम्म ट्रान्सफर गर्ने मिल्ने एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र ग्लोबल आईएमई बैंक बीच सम्झौता