गृहपृष्ठ ∕ समाचार ∕ पूर्वराजाको भिडियो सन्देश : सुरक्षित, सावधान र स्वस्थ रहनु पूर्वराजाको भिडियो सन्देश : सुरक्षित, सावधान र स्वस्थ रहनु Karobarpati बिहीबार, २०७८ जेठ २० गते, १४:३१ मा प्रकाशित काठमाडौं । पूर्वराजाले ज्ञानेन्द्र साहले आज एक भिडियो जारी गदै कोभिड महामारी प्रति चिन्ता व्यक्त गरे । उनले आफु संक्रमणमुक्त भइ अहिले स्वस्थ्य रहेको र आफुहरुको स्वास्थ्यप्रति चित्ता चासो राख्ने सबैलाई धन्यवाद दिएका छन् । उनले यस्तो महामरीका बेला मानवीय कार्य गर्ने अग्रपतिमा रहेका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, सफाइकर्मी तथा समाजिककर्यकतालाई धन्यवाद दिएका छन् । शाहले सन्देशमा “हामी दुवै स्वास्थ्यलाभको अवस्थामा छौँ । महामारीप्रति चिन्तित छौँ । यसलाई महामारी नियन्त्रण गर्नका लागि आफ्नै संकल्प र बाह्य सहयोगको आवश्यकता पर्छ । अन्तर्राष्ट्रिय सहयोगको लागि धन्यवाद दिन चाहन्छु भनेका छन् । उनले सबैलाई सुरक्षित, सावधान र स्वस्थ रहन अनुरोध गरेका छन् । https://www.instagram.com/tv/CPpba9FFCMb/?utm_source=ig_web_copy_link क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन ट्रेण्डिङ नेपाल बैंकको ६३ औं वार्षिक साधारण सभा १२ प्रतिशत लाभांश पारित गर्दै सम्पन्न विपिडब्लु र सामुदायिक लघुवित्तबीच मर्जर सझौता कृषि विकास बैंकले बढायो नाफा मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ ब्राजिल पुगेर बालेनले भने- ठूला सहरकेन्द्रित बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छ युक्रेनको राजधानी कीभ पुगे मोदी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता नेपाल बैंकको ६३ औं वार्षिक साधारण सभा १२ प्रतिशत लाभांश पारित गर्दै सम्पन्न विपिडब्लु र सामुदायिक लघुवित्तबीच मर्जर सझौता कृषि विकास बैंकले बढायो नाफा मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ ब्राजिल पुगेर बालेनले भने- ठूला सहरकेन्द्रित बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छ युक्रेनको राजधानी कीभ पुगे मोदी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता