गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूर्ण सिट क्षमता अनुसार नै आन्तरिक उडान अनुमति पूर्ण सिट क्षमता अनुसार नै आन्तरिक उडान अनुमति Karobarpati शनिबार, २०७७ असोज ३ गते, १०:१० मा प्रकाशित काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीस्तरीय बैठकले पूर्ण सिट क्षमता अनुसार आन्तरिक हवाई सेवा सञ्चालन गर्न अनुमति दिएको छ । सरकारले गत सोमबार मन्त्रीपरिषदको निणर्य अनुसार ५० प्रतिशत सिट क्षमतामा मात्रै जहाज उडाउन पाउने निणर्य गरेपछि वायु सेवा सञ्चालक संघले यो निणर्य प्रति असहमत जनाउदै जहाज नै उडाएका थिएनन् । त्यसपछि पर्यटन तथा नागरिक उडड्न मन्त्रालयले कुल उडानको २५ प्रतिशत मात्रै जहाज उडाउन पाइने तर पूर्ण सिट क्षमतामा उडान गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो । यो प्रस्तावलाई मन्त्रिपरिषद्को बैठकले अनुमति दिएको थियो । अब वायु सेवा कम्पनीहरुले कुल उडान संख्याको २५ प्रतिशत मात्रै आन्तरिक उडान गर्ने छन तर जहाजले पूर्ण क्षमतामा यात्रु बोक्न पाउने छन् । यो निणर्य सगैँ सोमबार देखि आन्तरिक उडान हुनेछ । क्याटेगोरी : अर्थतन्त्र, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज