गृहपृष्ठ ∕ प्रदेश ∕ बाग्मती प्रदेश ∕ काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा १० दिन लम्बियो काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा १० दिन लम्बियो Karobarpati बुधबार, २०७८ जेठ १९ गते, १६:२६ मा प्रकाशित काठमाडौं । काठमाडौं उपत्यकामा जेठ ३१ सम्मका लागि निषेधाज्ञा जारी गरिएकाे छ । काठमाडौँ,भक्तपुर र ललितपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले थप १० दिनका लागि निषेधाज्ञा थप गरी ३१ जेठसम्म लम्ब्याउने निणर्य गरेको हो । उक्त बैठकले फलफुल पसल, किराना पसल, मासु, दुध र ग्यासको पसल, स्टेशनरी र डिपार्टमेन्ट स्टोर विहान ९ बजेसम्म खुल्न दिइने निणर्य गरेको छ । त्यस्तै, निर्माण सामग्री ढुवानी गाडी रातिको समयमा चल्न दिइने निणर्य भएको जनाइएको छ । यसअघि जेठ १४ देखि लगाइएको निषेधाज्ञा जेठ २० गते राति १२ बजेबाट सकिँदैछ । क्याटेगोरी : समाचार, बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ३० अर्ब निक्षेप घट्दा ५९ अर्ब कर्जा बढ्यो २ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ३ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ६ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ७ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ट्रेण्डिङ सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात सनराइज बैंकद्वारा चुरे र बिर्तामोडमा निशुल्क आँखा शिविर एनपी साउदसँगकाे अन्तर्वार्ता : सभापतिबाहेक पदाधिकारीमा मेराे दाबी छ यस्तो छ आजको मौसम पूर्वानुमान मिथिला लघुवित्तले गर्यो लाभांशको घोषणा कांग्रेस मोरङ सभापतिमा लिम्बु विजयी सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालन हुँदै सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात सनराइज बैंकद्वारा चुरे र बिर्तामोडमा निशुल्क आँखा शिविर एनपी साउदसँगकाे अन्तर्वार्ता : सभापतिबाहेक पदाधिकारीमा मेराे दाबी छ यस्तो छ आजको मौसम पूर्वानुमान मिथिला लघुवित्तले गर्यो लाभांशको घोषणा कांग्रेस मोरङ सभापतिमा लिम्बु विजयी सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालन हुँदै