गृहपृष्ठ ∕ समाचार ∕ उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा मंसिर ११ र १२ मा हुने उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा मंसिर ११ र १२ मा हुने Karobarpati शुक्रबार, २०७७ असोज २ गते, २१:४५ मा प्रकाशित काठमाडौँ । कोरोना भाइरसका कारण रोकिएको नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा मंसिर ११ र १२ गते हुने भएको छ । आज बसेको महासंघको पदाधिकारी बैठकले नयाँ मिति तोकेको हो । यसअघि चैत र साउनको अन्तिम साताका लागि तोकिएको साधारणसभा र निर्वाचन कोरोना महामारीका कारण रोकिएको थियो। यही असोज ११ गते बस्ने कार्यसमिति बैठकले आज बसेको पदाधिकारी बैठको निणर्य अनुमोदन गर्ने छ । कार्यसमितिको बैठकले निणर्य गरेपछि निर्वाचन र साधारणसभाको तयारी थाल्ने बताइएको छ। कोरोना महामारीका कारणे चैतमा हुने साधारणसभा स्थगित भएको थियो । लकडाउन र निषेधाज्ञाका कारण पटकरपटक मिति तोकिएपनि साधारणसभा हुन सकेको थिएन् । साधारणसभाको विधान अनुसार बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंधको अध्यक्ष बन्ने छन् भने बरिष्ठ उपाध्यक्षको लागि वर्तमान उपाध्यक्ष चन्द्र ढकाल र किशोर प्रधानले प्यानल बनाएर उम्मेद्वारी दिएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार