गृहपृष्ठ ∕ समाचार ∕ उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा मंसिर ११ र १२ मा हुने उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा मंसिर ११ र १२ मा हुने Karobarpati शुक्रबार, २०७७ असोज २ गते, २१:४५ मा प्रकाशित काठमाडौँ । कोरोना भाइरसका कारण रोकिएको नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा मंसिर ११ र १२ गते हुने भएको छ । आज बसेको महासंघको पदाधिकारी बैठकले नयाँ मिति तोकेको हो । यसअघि चैत र साउनको अन्तिम साताका लागि तोकिएको साधारणसभा र निर्वाचन कोरोना महामारीका कारण रोकिएको थियो। यही असोज ११ गते बस्ने कार्यसमिति बैठकले आज बसेको पदाधिकारी बैठको निणर्य अनुमोदन गर्ने छ । कार्यसमितिको बैठकले निणर्य गरेपछि निर्वाचन र साधारणसभाको तयारी थाल्ने बताइएको छ। कोरोना महामारीका कारणे चैतमा हुने साधारणसभा स्थगित भएको थियो । लकडाउन र निषेधाज्ञाका कारण पटकरपटक मिति तोकिएपनि साधारणसभा हुन सकेको थिएन् । साधारणसभाको विधान अनुसार बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंधको अध्यक्ष बन्ने छन् भने बरिष्ठ उपाध्यक्षको लागि वर्तमान उपाध्यक्ष चन्द्र ढकाल र किशोर प्रधानले प्यानल बनाएर उम्मेद्वारी दिएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका ३ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ४ कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन ५ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ट्रेण्डिङ कुमारी र एनसीसीको एकीकृत कारोबार पुस १७ गतेदेखि राष्ट्र बैंकले १८ अर्ब ५० करोडको ट्रेजरी बिल जारी गदैं, आज बोलकबोल हुने ज्योति विकास बैंकद्वारा ‘ज्योति रिकरिङ’ खाता सञ्चालन डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा सिटिजन्स स्मार्ट एपबाटै बिना धितो २ लाखसम्मको कर्जा पाइने मिथिला लघुवित्तको संस्थापक सेयर विक्रीमा नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा कुमारी र एनसीसीको एकीकृत कारोबार पुस १७ गतेदेखि राष्ट्र बैंकले १८ अर्ब ५० करोडको ट्रेजरी बिल जारी गदैं, आज बोलकबोल हुने ज्योति विकास बैंकद्वारा ‘ज्योति रिकरिङ’ खाता सञ्चालन डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा सिटिजन्स स्मार्ट एपबाटै बिना धितो २ लाखसम्मको कर्जा पाइने मिथिला लघुवित्तको संस्थापक सेयर विक्रीमा नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा