गृहपृष्ठ ∕ राजनीति ∕ राष्ट्रियसभा सदस्यमा वामदेव गौतम मनोनित राष्ट्रियसभा सदस्यमा वामदेव गौतम मनोनित Karobarpati बिहीबार, २०७७ असोज १ गते, २१:०४ मा प्रकाशित काठमाडौं । नेकपाका उपाध्यक्ष समेत रहेका राष्ट्रियसभा सदस्य वामदेव गौतमले पद तथा गोपनीयताको शपथ आज ग्रहण गरेका छन् । आज सिंहदरबारमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । सरकारले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्नका लागि सिफारिस गर्ने निणर्य गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेकी हुन्। क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ सनराइज बैंकको एटीएम कार्डमा ग्राहकले आफ्नै फोटो राख्न सक्ने ३ आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन ४ सिद्वार्थ इन्स्योरेन्सको एजीएम पुस २९ गते ५ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ६ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ७ नेपाली मुद्रा इतिहासकै कमजोर ट्रेण्डिङ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन मंगलम पाइप्सको बृहत टेक्निसियन मिट भव्यताका साथ सम्पन्न जर्मन भाषा अध्ययनरत विद्यार्थीद्वारा विद्यालयमा शैक्षिक सामाग्री वितरण नेप्से १२.८१ अंकले बढ्याे पोर्चुगलको युरोकपमा विजयी शुरुवात अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन मंगलम पाइप्सको बृहत टेक्निसियन मिट भव्यताका साथ सम्पन्न जर्मन भाषा अध्ययनरत विद्यार्थीद्वारा विद्यालयमा शैक्षिक सामाग्री वितरण नेप्से १२.८१ अंकले बढ्याे पोर्चुगलको युरोकपमा विजयी शुरुवात अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा