गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ राष्ट्र उथान लघुवित्तले ८ कराेड ५० लाखकाे आइपीओ जारी गर्ने राष्ट्र उथान लघुवित्तले ८ कराेड ५० लाखकाे आइपीओ जारी गर्ने Karobarpati सोमबार, २०७७ चैत्र ९ गते, २०:०३ मा प्रकाशित काठमाडौ । राष्ट्र उथान लघुवित्त वित्तीयले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले कायम पुँजीको ३२.६९ प्रतिशतले हुन आउने प्रतिकित्ता रु १०० अंकित मुल्यमा ८ करोड ५० लाख रुपैयाँ बारबरको आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीको मर्जर तथा प्राप्तिकाे निणर्य गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव उक्त सभाले पारित गरेको छ । आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन र आर्थिक तथा वित्तीय प्रतिवेदन छलफल गरि सभाले पारित गरेको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने २ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ३ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ६ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ७ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ट्रेण्डिङ ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने कुमारी बैंकको सेयर कर्जा योजना चार्टर्ड बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने कुमारी बैंकको सेयर कर्जा योजना चार्टर्ड बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने