गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै Karobarpati आईतबार, २०८१ असार २३ गते, १५:१२ मा प्रकाशित काठमाण्डौ । मनकामना केवलकारले स्तरोन्नति गर्ने भएको छ । लामो समयदेखि प्रयोग गरिरहेको प्रविधि लगायतका व्यापक परिवर्तन गरी अझ आधुनिक र स्तरीय बनाउन लागेको हो । संचालनको २५ वर्ष पूरा गरी २६ औं वर्षमा संचालन भइरहेको मनकामना केवुलकार नेपालको प्रथम केवलकार पनि हो । अष्ट्रियाको विश्वकै १ नं। कम्पनी डोपलमायरबाट आयातित मेशिनरीहरू बिना कुनै प्राविधिक समस्या अटुट रूपमा २६ औं वर्षमा संचालनमा आइरहे पनि अब भने स्तरोन्नति गर्न लागिएको कम्पनीले जनाएको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल इन्द्रप्रस्थ अपोलो अस्पतालले प्लाष्टिक सर्जरीमा नयाँ मापदण्डहरू निर्माण गर्दै धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ३ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ विद्युत् खपत तीन गुणाले बढ्यो ट्रेण्डिङ ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य हिमालयन बैंकको ऋणपत्र खुल्दै नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य हिमालयन बैंकको ऋणपत्र खुल्दै नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा