गृहपृष्ठ ∕ खेलकुद ∕ पोर्चुगलको युरोकपमा विजयी शुरुवात पोर्चुगलको युरोकपमा विजयी शुरुवात Karobarpati बुधबार, २०८१ असार ५ गते, ०६:५२ मा प्रकाशित काठमाडौँ । पोर्चुगलले युरोकपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न समुह एफ अन्तर्गतको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गरेको हो । १-० गोलले पछि परेको पोर्चुगलले खेलमा कम ब्याक गर्दै जित हासिल गरेको थियो । पोर्चुगलका लागि फ्रान्सिस्को कोन्सेइकाओले इन्जुरी समयमा निर्णायक गोल गर्दै जित दिलाएका थिए । यस अघि चेक रिपब्लिकका रोबिन ह्रानकले गरेको आत्मघाती गोलबाट खेल बराबरी भएको थियो । त्यस्तै चेक रिपब्लिकले खेलको ६२औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता लिएको थियो । चेक रिपब्लिकका लागि लुकास प्रोभोडले गोल गरेका थिए । अब पोर्चुगलले अर्को खेल जुन २२ मा टर्कीविरुद्ध खेल्ने छ भने चेक रिपब्लिकले भने जर्जियासँग खेल्ने तालिका छ । क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इटालीलाई हराउदै स्पेन युरोकपको नकआउट चरणमा टी-२० विश्वकप- अफगानिस्तानमाथि भारत ४७ रनले विजयी टी-२० विश्वकप- वेस्ट इन्डिजमाथि ईङल्याण्ड ८ विकेटले विजयी युरोकप: स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना टर्कीको युरोकपमा विजयी शुरुवात धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ३ महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते ४ सनराइज बैंकको एटीएम कार्डमा ग्राहकले आफ्नै फोटो राख्न सक्ने ५ आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन ६ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ७ सिद्वार्थ इन्स्योरेन्सको एजीएम पुस २९ गते ट्रेण्डिङ सेयर बजार ४६ अंकले बढ्यो डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा नगरले हस्तक्षेप गरेको भन्दै वडा कार्यालयको सेवा बन्द विश्वभर कोरोना संक्रमणबाट ९ लाख ६२ हजारले ज्यान गुमाए इण्डियन आइडल विजेता : कोही सक्रिय, कोही गुमनाम सिटिजन्स स्मार्ट एपबाटै बिना धितो २ लाखसम्मको कर्जा पाइने विश्वका १०० मध्ये ९४ प्रदूषित सहर भारत, पाकिस्तान र चीनका मात्रै सेयर बजार ४६ अंकले बढ्यो डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा नगरले हस्तक्षेप गरेको भन्दै वडा कार्यालयको सेवा बन्द विश्वभर कोरोना संक्रमणबाट ९ लाख ६२ हजारले ज्यान गुमाए इण्डियन आइडल विजेता : कोही सक्रिय, कोही गुमनाम सिटिजन्स स्मार्ट एपबाटै बिना धितो २ लाखसम्मको कर्जा पाइने विश्वका १०० मध्ये ९४ प्रदूषित सहर भारत, पाकिस्तान र चीनका मात्रै