गृहपृष्ठ ∕ समाचार ∕ पहिरो खस्दा मुग्लिन मलेखु खण्ड अवरुद्ध पहिरो खस्दा मुग्लिन मलेखु खण्ड अवरुद्ध Karobarpati सोमबार, २०८१ असार ३ गते, ०७:५६ मा प्रकाशित भरतपुर, ३ असार । पहिरो खसेसँगै मुग्लिन मलेखु सडक खण्ड अवरुद्ध बनेको छ। पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो। सडक निर्माणका क्रममा खनेका ठाउँमा आज बिहान पहिरो खस्दा राजमार्गमा सवारी साधान आवत जावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले बताए। यतिबेला अहिले पहिरो पन्छाउने काम जारी रहेको छ। पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमै रोकिएका छन्। सवारी चल्न नसक्दा यात्रु सास्ति खेप्न बाध्य छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ६ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ७ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ट्रेण्डिङ ग्लोबल आईएमई र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर सिटिजन्स बैंकको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा विस्तारित काउण्टर सेवा सुरु १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान जाल्पा लघुवित्तमा रोजगारीको अवसर ग्लोबल आईएमई र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर सिटिजन्स बैंकको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा विस्तारित काउण्टर सेवा सुरु १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान जाल्पा लघुवित्तमा रोजगारीको अवसर