गृहपृष्ठ ∕ समाचार ∕ बागमती नदी किनारमा युवकको शव फेला बागमती नदी किनारमा युवकको शव फेला Karobarpati आईतबार, २०८१ असार २ गते, ०८:३५ मा प्रकाशित न्युज कारखाना रौतहट, २ असार । रौतहटको पूर्विभेग राजदेवी नगरपालिका-५ पताहिटोल गढैयास्थित बागमती नदी किनारमा पानीले बगाएर ल्याएको अवस्थामा एक युवकको शव फेला परेको छ। पहिचान खुल्न नसकेका अन्दाजी २५ वर्षीय तराई मुलका युवकको शव नदी किनारमा घोप्टो परेको अवस्थामा शनिबार साँझ फेला परेको हो। जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर उमाशंकर प्रसाद गुप्ताको नेतृत्वको टोलीले शवको मुचुल्कालगायत प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरेको रौतहट प्रहरी प्रवक्ता डीएस्पी एलिजा गिरीले बताइन्। शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको हुँदा मृतकलाई चिन्न सक्ने व्यक्तिलाई प्रहरी सम्पर्कमा आउन आग्रह गरिएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ सनराइज बैंकको एटीएम कार्डमा ग्राहकले आफ्नै फोटो राख्न सक्ने ३ आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन ४ सिद्वार्थ इन्स्योरेन्सको एजीएम पुस २९ गते ५ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ६ नेपाली मुद्रा इतिहासकै कमजोर ७ यस्तो छ आजको मुद्रा विनिमय दर ट्रेण्डिङ अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा पोर्चुगलको युरोकपमा विजयी शुरुवात मंगलम पाइप्सको बृहत टेक्निसियन मिट भव्यताका साथ सम्पन्न चालु आर्थिक बर्षको ७ महिनामा ८ खर्बको वस्तु आयत यस्तो छ आजको मौसम पूर्वानुमान सबैको लघुवित्तको साधारणसभा ३ पुसमा स्वावलम्बन लघुवित्तको सेयर संरचना परिवर्तन अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा पोर्चुगलको युरोकपमा विजयी शुरुवात मंगलम पाइप्सको बृहत टेक्निसियन मिट भव्यताका साथ सम्पन्न चालु आर्थिक बर्षको ७ महिनामा ८ खर्बको वस्तु आयत यस्तो छ आजको मौसम पूर्वानुमान सबैको लघुवित्तको साधारणसभा ३ पुसमा स्वावलम्बन लघुवित्तको सेयर संरचना परिवर्तन