गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ प्रणय दिवसमा अन्नपूर्ण केबलकारको टिकटमा अफर प्रणय दिवसमा अन्नपूर्ण केबलकारको टिकटमा अफर Karobarpati बिहीबार, २०८० माघ २५ गते, १४:१६ मा प्रकाशित काठमाडौँ । पोखरास्थित अन्नपूर्ण केबलकार प्रालिले प्रणय दिवसका अवसरमा विशेष अफर ल्याएको छ । कम्पनीले नेपाली ग्राहकलाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो । यस अफर अन्तर्गत जोडीहरूले केबलकारको एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा पाउने कम्पनीले जनाएको छ । यो अफर नेपाली नागरिकहरूका लागि मात्र लागू हुने कम्पनीले बताएको छ । कम्पनीले यसअघि पनि विभिन्न अफर ल्याउँदै आएको छ र, आगामी दिनहरूमा पनि अफरहरू ल्याउने जनाएको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ३ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ४ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ५ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ६ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ७ टर्कीको युरोकपमा विजयी शुरुवात ट्रेण्डिङ महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण रसुवामा निर्वाचन सामग्रीसहित सबै मतदान केन्द्रमा कर्मचारी पुगे दसैंपछि सेयर बजारमा हरियाली नेप्सेमा सामान्य गिरावट, २ अर्ब भन्दा बढीको कारोबार निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण रसुवामा निर्वाचन सामग्रीसहित सबै मतदान केन्द्रमा कर्मचारी पुगे दसैंपछि सेयर बजारमा हरियाली नेप्सेमा सामान्य गिरावट, २ अर्ब भन्दा बढीको कारोबार निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने