गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ शिवम् सिमेन्ट्सको पुस २७ मा साधारणसभा शिवम् सिमेन्ट्सको पुस २७ मा साधारणसभा Karobarpati सोमबार, २०८० पुस २३ गते, ११:४८ मा प्रकाशित काठमाडौ। शिवम् सिमेन्ट्सले लाभांश वितरण प्रस्ताव पारित गर्न शुक्रबार पुस २७ गते साधारण सभा बस्ने भएको छ । शिवम् सिमेन्ट्स लिमिटेडले सेयरधनीलाई गत वर्षको नाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ नगद लाभांश दिने निर्णय गरेको हो । हाल यसको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । बोनस वितरणपछि थप पुँजी बढ्नेछ । कम्पनीले सभाको लागि बिहीबार पुस १९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, सभामा भाग लिन र लाभांश हात पार्न बुधबार पुस १८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सक्नेछन् । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ३ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ४ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ५ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ६ सनराइज बैंकद्वारा पाथीभरा मन्दिरलाई पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड सहयोग ७ टी-२० विश्वकपमा आज तीन खेल हुँदै: भारत र पाकिस्तानको भिडन्त ट्रेण्डिङ राष्ट्र बैंकले बढायो संस्थापक र सीईओको योग्यता कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले घट्यो असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट बैंकमा निक्षेप राख्नेमा कुन जिल्लाका नागरिक अघि ? राष्ट्र बैंकले बढायो संस्थापक र सीईओको योग्यता कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले घट्यो असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट बैंकमा निक्षेप राख्नेमा कुन जिल्लाका नागरिक अघि ?