गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ नेप्सेमा दुई हाईड्रोपावर कम्पनीको सेयर मूल्य समायोजन नेप्सेमा दुई हाईड्रोपावर कम्पनीको सेयर मूल्य समायोजन Karobarpati शुक्रबार, २०८० पुस २० गते, ०९:११ मा प्रकाशित काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा २ वटा हाईड्रोपावर कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा संगटी हाईड्रो इनर्जीको १०० प्रतिशत हकप्रद सेयर र मन्दाकिनी हाईड्रोपावरको ४.७५ प्रतिशत बोनस सेयरको सेयरमूल्य समायोजन भएको हो । समायोजन पछि नेप्सेमा संगटी हाईड्रो इनर्जीको २०२.९० रुपैयाँ र मन्दाकिनी हाईड्रोपावरको ४०९.३६ रुपैयाँ सेयरमूल्य कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । समायोजन अघि संगटी हाईड्रो इनर्जीको ३०५.८० रुपैयाँ र मन्दाकिनी हाईड्रोपावरको ४२८.८० रुपैयाँ सेयरमूल्य कायम भएको थियो । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा २ रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक ३ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ६ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ७ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ट्रेण्डिङ कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग गठबन्धनका उम्मेदवारलाई मत माग्न प्रचण्ड जाँदै पोखरा कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग गठबन्धनका उम्मेदवारलाई मत माग्न प्रचण्ड जाँदै पोखरा