गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ लघुवित्त ∕ मिर्मिरे लघुवित्तको लाभांशको घोषणा मिर्मिरे लघुवित्तको लाभांशको घोषणा Karobarpati सोमबार, २०८० पुस १६ गते, ११:०५ मा प्रकाशित काठमाडौै । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले लाभांशको घोषणा गरेको छ । बैंकको पुस १३ गते बसेको सञ्चालक समितिको २८३ औं बैठकले आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्तापूँजी ६६ करोड ५७ लाख ६४ हजार २७२.४५ रुपैयाँको ६.३२ प्रतिशतले हुन आउने ४ करोड २० लाख ७६ हजार ३०२.२० रुपैयाँ कर प्रयोजन सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृतिबाट भएपछी कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । क्याटेगोरी : लघुवित्त तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट इनिफिनिटी लघुवित्तको नाफा ६३ प्रतिशत घट्यो नेरुडे लघुवित्तले बोलायो साधारण सभा २४६.८२ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको नाफा ,खराब कर्जामा सुधार विन नेपाल लघुवित्तले लाभांश नदिने छिमेक लघुवित्तको सीईओमा दिपक निधी तिवारी नियुक्त धेरै पढिएका १ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ४ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ५ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ६ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ७ नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर ट्रेण्डिङ कालिका लघुवित्तले तीन महिनामा कमायो चार करोड ८० लाख रुपैयाँ नाफा समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता सनराइज बैंकले सात प्रतिशत लाभांश घोषणा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी शिवम् सिमेन्टका सीईओ सिन्हाले दिए राजीनामा आज बैंकर्स संघको नयाँ कार्य समिति घोषणा हुँदै केन्द्रीय बैंकले आज छ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै कालिका लघुवित्तले तीन महिनामा कमायो चार करोड ८० लाख रुपैयाँ नाफा समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता सनराइज बैंकले सात प्रतिशत लाभांश घोषणा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी शिवम् सिमेन्टका सीईओ सिन्हाले दिए राजीनामा आज बैंकर्स संघको नयाँ कार्य समिति घोषणा हुँदै केन्द्रीय बैंकले आज छ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै