गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ प्रि–ओपन सेसनमा नेप्से ३.३७ अंकले वृद्धि प्रि–ओपन सेसनमा नेप्से ३.३७ अंकले वृद्धि Karobarpati सोमबार, २०८० पुस २ गते, १२:०८ मा प्रकाशित काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक ३.३७ अंकले वृद्धि भएको छ । चालु साताको दोस्रो कारोबार दिन सोमबार प्रि–ओपन सेसनमा ३.३७ अंकले वृद्धि भएको नेप्से परिसूचक २०२५.७३ अंकले पुगेर बन्द भएको छ । यस सेसनमा ५५ कम्पनीका १२७ पटक भएको कारोबारमा १४ हजार ६८४ कित्ता सेयर किनबेच हुँदा ३६ लाख ३९ हजार ८४२ रुपैयाँको कारोबार भएको छ । यस सेसनमा ३७ कम्पनीको सेयर मूल्य बढ्दा ६ वटाको घटेको छ भने ९ वटाको स्थिर रह्यो । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज