गृहपृष्ठ ∕ राजनीति ∕ विप्लव समूहको प्रतिबन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्काे निर्णय विप्लव समूहको प्रतिबन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्काे निर्णय Karobarpati बिहीबार, २०७७ फागुन २० गते, २१:०८ मा प्रकाशित काठमाडौं । आज फागुन २० गते बसेको मन्त्रिपरिषदको बैठकले विप्लव समुहलाई लागाएको प्रतिबन्धलाई फुकुवा गर्ने निर्णय गरेको छ । बैठकले आज विहान सरकारको वार्ता टोली र विप्लव समुहबीच भएको तीनबुँदे सहमतिलाई अनुमोदन गरेको छ । २०७५ फागुन २८ सरकारले ‘विप्लव’ समुहलाई आपराधिक समूहको संज्ञा दिए सँगै प्रतिबन्ध लगाएर सरकारले विप्लव समुहका नेता र कार्यकर्ता ‘जहाँ भेटिन्छन्, त्यहीँ पक्राउ गर्न’ आदेश दिएको थियो। क्याटेगोरी : राजनीति, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… धेरै पढिएका १ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक २ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ३ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ६ राष्ट्र बैंकको मूल्यवुद्धि सर्वेक्षणः आगामी तीन महिना मूल्यवृद्धि हुने, मृल्यवुद्धि १४ प्रतिशतसम्म पुग्ने ७ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ट्रेण्डिङ क्रिकेटर सेन वार्नको आकस्मिक निधन बैंक अफ काठमाण्डूको ग्रिन पिन सुुबिधा बुबालाई छोरीको प्रश्न : एक चिम्टी सिन्दुरको पर्खाल किन यति अग्लो भयो ? प्रतिनिधिसभा निर्वाचन : विजयी सुरुआतसँगै चर्चामा योगेश मेरो माइक्रोफाइनान्स लघुवित्तले गर्यो लाभांशको घोषणा चालु आवको ६ महिनामा ७ लाखभन्दा बढी कारोबार भएका प्रत्येकको विवरण राष्ट्र बैंकले माग्यो सिलालेखमा नाम नराखेको भन्दै उपमेयरको बिरोध क्रिकेटर सेन वार्नको आकस्मिक निधन बैंक अफ काठमाण्डूको ग्रिन पिन सुुबिधा बुबालाई छोरीको प्रश्न : एक चिम्टी सिन्दुरको पर्खाल किन यति अग्लो भयो ? प्रतिनिधिसभा निर्वाचन : विजयी सुरुआतसँगै चर्चामा योगेश मेरो माइक्रोफाइनान्स लघुवित्तले गर्यो लाभांशको घोषणा चालु आवको ६ महिनामा ७ लाखभन्दा बढी कारोबार भएका प्रत्येकको विवरण राष्ट्र बैंकले माग्यो सिलालेखमा नाम नराखेको भन्दै उपमेयरको बिरोध