गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ लघुवित्त ∕ उन्नति सहकार्य लघुवित्तलाई एफपीओ जारी गर्ने बोर्डले दियो अनुमति उन्नति सहकार्य लघुवित्तलाई एफपीओ जारी गर्ने बोर्डले दियो अनुमति Karobarpati मंगलबार, २०८० असोज ३० गते, १२:३८ मा प्रकाशित काठमाडौँ । नेपाल धितोपत्र बोर्डले उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थालाई एफपीओ जारी गर्ने अनुमति दिएको छ । बोर्डले लघुवित्त कम्पनीलाई रु १०० अंकितदरले १ लाख ७८ हजार ४५१.१८ कित्ता एफपीओ जारी गर्नको लागि अनुमति दिएको हो । बोर्डबाट उन्नति सहकार्यले एफपीओ जारी गर्नेका लागि असोज २६ गते अनुमति पाएको हाे । यसको बिक्री प्रबन्धक सिद्वार्थ क्यापिटल रहेको छ । क्याटेगोरी : लघुवित्त तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट इनिफिनिटी लघुवित्तको नाफा ६३ प्रतिशत घट्यो नेरुडे लघुवित्तले बोलायो साधारण सभा २४६.८२ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको नाफा ,खराब कर्जामा सुधार विन नेपाल लघुवित्तले लाभांश नदिने छिमेक लघुवित्तको सीईओमा दिपक निधी तिवारी नियुक्त धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक एनएमवि लघुवित्त घाटामा, एनपीएल ९.५४ प्रतिशत नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक एनएमवि लघुवित्त घाटामा, एनपीएल ९.५४ प्रतिशत