गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ लघुवित्त ∕ इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रिमा इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रिमा Karobarpati शुक्रबार, २०८० असोज २६ गते, १३:५९ मा प्रकाशित काठमाडौं- इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको ६६ हजार ९६२ कित्ता सेयर बिक्रि गर्ने निवेदन दिएकाले संस्थाले असोज २५ गतेदेखि संस्थापक सेयर बिक्रीमा ल्याएको हो । सेयर खरिदं गर्न इच्छुक विद्यमान संस्थापकले सुचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र संस्थाको केन्द्रिय कार्यालयमा आइपुग्ने गरी आफूले खरिद गर्ने चाहेको सेयर कित्ता संख्या तथा प्रतिकित्ता सेयरको मूल्य खुलाई शिलबन्दी निवेदन पेस गर्नुपर्नेछ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुनबमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने संस्थाले जनाएको छ । क्याटेगोरी : लघुवित्त तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट इनिफिनिटी लघुवित्तको नाफा ६३ प्रतिशत घट्यो नेरुडे लघुवित्तले बोलायो साधारण सभा २४६.८२ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको नाफा ,खराब कर्जामा सुधार विन नेपाल लघुवित्तले लाभांश नदिने छिमेक लघुवित्तको सीईओमा दिपक निधी तिवारी नियुक्त धेरै पढिएका १ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह २ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ बैंकहरूले प्रभावकारी मनिटरिङ नगर्दा खराब कर्जा बढ्यो : गभर्नर अधिकारी विश्व इतिहासमा आजः अफ्रिकन नेसनल कंग्रेसमा प्रतिबन्धदेखि युगान्डामा इडीको उदय कस्तो छ आजको मौसम पूर्वानुमान ? कांग्रेस र एमालेकै कारण दीपक मनांगे प्रदेश सभा सदस्यमा निर्विरोध ! सिजीले ल्यायो “कुशल स्वास्थ्य असल पर्व” योजना युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड 'टर्न ओभर' कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने बैंकहरूले प्रभावकारी मनिटरिङ नगर्दा खराब कर्जा बढ्यो : गभर्नर अधिकारी विश्व इतिहासमा आजः अफ्रिकन नेसनल कंग्रेसमा प्रतिबन्धदेखि युगान्डामा इडीको उदय कस्तो छ आजको मौसम पूर्वानुमान ? कांग्रेस र एमालेकै कारण दीपक मनांगे प्रदेश सभा सदस्यमा निर्विरोध ! सिजीले ल्यायो “कुशल स्वास्थ्य असल पर्व” योजना युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड 'टर्न ओभर' कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने