गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ प्रभु बैंकको संस्थापक सेयर बिक्रिमा प्रभु बैंकको संस्थापक सेयर बिक्रिमा Karobarpati मंगलबार, २०८० असोज २३ गते, १०:३१ मा प्रकाशित काठमाडौं- प्रभु बैंक संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक सेयरधनी बिनोद थकालीले आफ्नो नाममा रहेको १ लाख ५२ हजार ८०५ कित्ता सेयर बिक्रि गर्ने निवेदन दिएकाले बैकले आज असोज २३ गतेदेखि संस्थापक सेयर बिक्रीमा ल्याएको हो । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकले सुचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र काठमाडौंको बबरमहलस्थित केन्द्रिय कार्यालयमा सेयर खरिदका लागि निवेदन पेस गर्नुपर्नेछ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुनबमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ । क्याटेगोरी : पूँजी बजार, वाणिज्य बैेंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा ३ आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन ४ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ५ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ६ सिद्वार्थ इन्स्योरेन्सको एजीएम पुस २९ गते ७ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ट्रेण्डिङ प्रभु साहलाई सघाउने माओवादीको निर्णय ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा नेप्से परिसुचक ५६.८६ अंकले बढ्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्यो लाभांशको घोषणा नेपाल पुनर्बीमा कम्पनीको १५ लाख संस्थापक सेयर बिक्रिमा नेपाल लाइफ इन्स्याेरेन्सले लाभांश वितरण नगर्ने बन्द भएका तीन उद्योग संचालनमा ल्याइने प्रभु साहलाई सघाउने माओवादीको निर्णय ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा नेप्से परिसुचक ५६.८६ अंकले बढ्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्यो लाभांशको घोषणा नेपाल पुनर्बीमा कम्पनीको १५ लाख संस्थापक सेयर बिक्रिमा नेपाल लाइफ इन्स्याेरेन्सले लाभांश वितरण नगर्ने बन्द भएका तीन उद्योग संचालनमा ल्याइने