गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ अटो ∕ एनआईसी एसिया बैंक र कन्टिनेन्टल ट्रेड्रिङ बीच फाइनान्सिङ साझेदारी एनआईसी एसिया बैंक र कन्टिनेन्टल ट्रेड्रिङ बीच फाइनान्सिङ साझेदारी Karobarpati बुधबार, २०७७ भदौ ३१ गते, २१:३९ मा प्रकाशित काठमाडौँ । एनआईसी एसिया बैंक कियाको नेपालका लागि आधिकारिक वितरकको फाइनान्सिङ पार्टनर बन्ने भएको छ । उत्त समझदारीपत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र कम्पनीका सहायक निर्देशक आशिष पौडेलले हस्ताक्षर गरे । समझदारी अनुसार बैंकले कियाका ग्राहकलाई सवारी कर्जामा थप सहजता प्रदान गर्नेछ । बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य सुविधाहरूले भरिपूणर् कर्जामार्फत् कियाको कारहरू किन्न सकिनेछ । यो सुविधा रातो प्लेटका निजी तथा व्यावसायीक प्रयोजनको लागि सवारी खरिद गर्न चाहनुहुने ग्राहकहरुका लागी लक्षीत गरिएको हो । क्याटेगोरी : अटो, कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा २ रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक ३ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ६ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ७ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ट्रेण्डिङ कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग गठबन्धनका उम्मेदवारलाई मत माग्न प्रचण्ड जाँदै पोखरा गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग गठबन्धनका उम्मेदवारलाई मत माग्न प्रचण्ड जाँदै पोखरा गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक