गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड-१को प्रतिफलको घोषणा ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड-१को प्रतिफलको घोषणा Karobarpati मंगलबार, २०८० असोज १६ गते, १५:१० मा प्रकाशित काठमाडौं । ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड-१को आर्थिक वर्ष २०७९-८० का लागि प्रतिफलको घोषणा गरिएको छ। योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटलको सञ्चालक समितिको सोमबार बसेको बैठकले यो योजनाका इकाइधनीहरुलाई आर्थिक वर्ष२०७९-८० का लागि करसहित ५ प्रतिशतले हुन आउने ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ प्रतिफल वितरण गर्ने निणर्य गरेको छ । यो योजनाको इकाईधनी दर्ता किताब बन्द हुने मिति पछि तय गरिने क्यापिटलले जनाएको छ। ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड-१ को योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड र प्रवर्द्धक ग्लोबल आइएमई बैंक रहेको छ । क्याटेगोरी : पूँजी बजार ट्याग : #ग्लोबल आईएमई क्यापिटल तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार ज्योतिलाईफले ६६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार ज्योतिलाईफले ६६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने