गृहपृष्ठ ∕ समाचार ∕ बीएण्डसी अस्पताल शिक्षण अस्पतालका रुपमा अघि बढने : प्रधानमन्त्री ओली बीएण्डसी अस्पताल शिक्षण अस्पतालका रुपमा अघि बढने : प्रधानमन्त्री ओली Karobarpati मंगलबार, २०७७ फागुन १८ गते, १९:४७ मा प्रकाशित काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बीएण्डसी अस्पताललाई शिक्षण अस्पतालको रुपमा अघि लैजाने बताए छन् । बीएण्डसी अस्पताल परिसरमा बनेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्न मंगलबार झापा पुगेका प्रधानमन्त्री ओलीले सो अस्पताललाई शिक्षण अस्पतालको रुपमा लैजाने प्रक्रिया अगाडी बढाएको जनाएका छन् । अस्पतालको उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘यो अस्पताल अस्पतालको रुपमा मात्रै रहँदैन । यो शिक्षण अस्पतालको रुपमा अघि बढ्छ । केहि समय अघि नै यसको प्रक्रिया हामीले अगाडी बढाएका छौँ ।’ सो अस्पताललाई शिक्षण अस्पतालको सम्बन्धन काठमाडौं विश्वविद्यालयबाट दिन लागेको उनले जानकारी गराए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा २ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ३ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ४ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ५ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ६ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ७ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ट्रेण्डिङ शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब मन्त्रालयको आग्रह कोभिड—१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेपछि सतर्कता अपनाउनु ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान एक महिना बाँकी रहँदा ६० प्रतिशत मात्रै राजस्व भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै ज्योति विकासले गर्यो लाभांशको घोषणा अनुशासित बन्न थाल्यो होली शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब मन्त्रालयको आग्रह कोभिड—१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेपछि सतर्कता अपनाउनु ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान एक महिना बाँकी रहँदा ६० प्रतिशत मात्रै राजस्व भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै ज्योति विकासले गर्यो लाभांशको घोषणा अनुशासित बन्न थाल्यो होली