गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ बोर्डबाट ५ वटा ब्रोकर कम्पनीले पाए लाइसेन्स बोर्डबाट ५ वटा ब्रोकर कम्पनीले पाए लाइसेन्स Karobarpati शुक्रबार, २०८० भदौ १ गते, ११:२७ मा प्रकाशित काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट ५ वटा नयाँ ब्रोकर कम्पनीले लाइसेन्स पाएका छन् । धितोपत्र बोर्डबाट रोडसो,हिमालयन,सजिलो,बेनी र सनी सेक्युरिटिज कम्पनीले लाइसेन्स पाएका हुन् । साउन ३२ गते धितोपत्र बोडको सञ्चालक समितिको बैठकले ५ वटा नयाँ ब्रोकर कम्पनीहरुलाई लाइसेन्स दिएको हो । सजिलो,बेनी र रोडसो सेक्युरिटिजलाई सिमित कार्य गर्ने र हिमालयन र सनी सेक्युरिटिजलाई पूणर् कार्य गर्नेका लागि ब्रोकरको अनुमति पाएका हुन । आसय पत्र लिएका ४३ कम्पनीहरुमध्येबाट ५ वटा कम्पनीले लाइसेन्स पाएका हुन् । ५ वटा ब्रोकर कम्पनीले अनुमति पाए सँगै लाइसेन्स पाउनेको संख्या ३७ पुगेको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मोरङमा सुरू भयो बायोग्यास उत्पादन