गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ अपर तामाकोशी हाइड्रोपावरको हकप्रद भदौ १८ बाट अपर तामाकोशी हाइड्रोपावरको हकप्रद भदौ १८ बाट Karobarpati बिहीबार, २०८० साउन ३२ गते, १२:४९ मा प्रकाशित काठमाडौं – अपर तामाकोशी हाइड्रोपावरले आफ्ना सेयरधनीहरुको लागि भदौ १८ गतेदेखि हकप्रद सेयर जारी गर्ने भएकाे छ । कम्पनीले हाल कायम चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँको १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर (१ :१ ) को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने लागेकाे हाे । कम्पनीले रु.१०० अंकितदरले १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने लागेको हो । उक्त हकप्रद सेयरको लागि कम्पनीले २५ साउनमा बुक क्लोज गरिसकेको छ । यसअनुसार २६ साउनसम्म नेप्सेमा कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । कम्पनीको हकप्रद सेयरमा नागरिक लगानी कोष बिक्री प्रबन्धकको काम गर्नेछ भने सनराइज क्यापिटलले सह बिक्रि प्रबन्धकको काम गर्ने छ । कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले अरोज ७ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन् । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष २ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा ३ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ४ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ५ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी ६ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ७ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? ट्रेण्डिङ श्रीजनशील लघुवित्तको आइपीओ बाँडफाँड ६ अर्ब २३ करोडको ट्रेजरी बिलको नविकरण गर्दै राष्ट्र बैंक,आज दिउँसो बोलकबोल गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.५ प्रतिशतले बढ्यो नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामीमा श्रीजनशील लघुवित्तको आइपीओ बाँडफाँड ६ अर्ब २३ करोडको ट्रेजरी बिलको नविकरण गर्दै राष्ट्र बैंक,आज दिउँसो बोलकबोल गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.५ प्रतिशतले बढ्यो नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामीमा