गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ ज्योतिलाईफको आईपीओ फागुन २३ गते निष्कासन हुने ज्योतिलाईफको आईपीओ फागुन २३ गते निष्कासन हुने Karobarpati शुक्रबार, २०७७ फागुन १४ गते, २०:४० मा प्रकाशित काठमाडौं । ज्योतिलाईफ इन्स्योरेन्स कम्पनीले यहि फागुन २३ गते ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पुँजी २ अर्ब २० करोड रुपैयाँँको ३० प्रतिशत हुन आउने प्रतिकित्ता रु १०० अंकित मुल्यमा ६६ करोड बारबरको आईपीओ जारी गर्ने भएको छ । ज्योतिलाईफको हाल १ अर्ब ५४ करोड रुपैयाँचुक्ता पुँजी रहेको छ भने साधारण सेयर निष्कासन पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड पुग्नेछ । ३ लाख ३३ हजार कित्ता सेयर सामुहिक लगानी कोष, ३ लाख ३३ हजार कित्ता सेयर कर्मचारीका लागि र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्कासन गर्नेका लागी बिक्रि प्रबन्धक एनएमबी क्यापिटल्स रहेको छ । सर्वसाधारणले कममा १० कित्ता र बढीमा ६६ हजार कित्ता सेयरमा आवेदन सकिनेछन । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ३ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ४ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ५ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ६ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ७ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ट्रेण्डिङ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा