गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ तीन वटा नयाँ ब्रोकर कम्पनीले पाए लाइसेन्स तीन वटा नयाँ ब्रोकर कम्पनीले पाए लाइसेन्स Karobarpati शुक्रबार, २०८० साउन २६ गते, १९:१३ मा प्रकाशित काठमाडौ । नेपाल धितोपत्रबोर्डबाट ३ वटा नयाँ बो्रकर कम्पनीले धितोपत्र दलाल सम्बन्धी कार्यका लागि अनुमति पाएका छन् । बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोेपत्र व्यापारी) नियावली,२०६४को व्यवस्था बमोजिम ३ वटा नयाँ ब्रोकर कम्पनीलाई सिमित कार्य गर्ने धितोपत्र दलालको अनुमति दिएको हो । नयाँ ३ वटा ब्रोकर कम्पनीले धितोपत्र दलाल सम्बन्धी पूर्वाधार तयार गरी अनुमतिका लागि बोर्डमा निवेदन दिएका थिए । बोर्डबाट धितोपत्र दलाल सम्बन्धी कार्य गर्ने पाउने कम्पनीहरुमा जे.बि.एन.एल सेक्युरिटिज, आर बी.बी सेक्युरिटिज र सि.वि.आई.एल सेक्युरिटिजले अनुमति पाएका छन् । बोर्डले ३ वटैलाई सिमित कार्य गर्ने धितोपत्र दलालको लाइसेन्स दिएको छ । यस अघि बोर्डले २९ वटा कम्पनीलाई ब्रोकरको लाइसेन्स दिइसकेको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा