गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ प्राइम कमर्सियलको कामु सीईओमा संजीव मानन्धर प्राइम कमर्सियलको कामु सीईओमा संजीव मानन्धर Karobarpati बुधबार, २०८० साउन १७ गते, १३:४६ मा प्रकाशित काठमाडौं । प्राइम कमर्सियल बैंकका महाप्रबन्धक संजीव मानन्धर बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन्। बैंकको साउन १७ गते बसेको संचालक समितिको ४७४ औं बैठकले अर्काे व्यवस्था नभएसम्मका लागि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरको कार्यकाल साउन १६ गते सकिएकाले महाप्रबन्धक रहेका संजीव मानन्धरले कामु सीइओको जिम्मेवारी पाएका हुन । क्याटेगोरी : बैंकिङ, वाणिज्य बैेंक ट्याग : #प्राइम कमर्सियल बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण राष्ट्रिय वाणिज्य बैंकको सीईओ बने खनाल घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ एन आई सी एशिया बैंक नागरिक लगानी कोषको ऐतिहासिक ‘नागरिक पेन्सन योजना’ को बैंकिङ पार्टनर ३ सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त ४ साधारण, हकप्रद र बोनश शेयर भनेको के हो ? ५ हिमालयन बैंकको ऋणपत्र खुल्दै ६ प्रभु बैंकको ६८ हजारभन्दा बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा जारी ७ नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने ट्रेण्डिङ नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने तीन लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ग्लोबल आईएमई बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभंश दिने प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने तीन लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ग्लोबल आईएमई बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभंश दिने प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन