गृहपृष्ठ ∕ समाचार ∕ घ्याङलेख गाउँपालिकामा टोकन प्रणाली मार्फत सेवा प्रवाह सुरुवात घ्याङलेख गाउँपालिकामा टोकन प्रणाली मार्फत सेवा प्रवाह सुरुवात Karobarpati मंगलबार, २०७७ फागुन ११ गते, १८:१२ मा प्रकाशित सिन्धुलीः घ्याङलेख गाउँपालिकाले सेवाग्राहीलाई मध्यनजर राख्दै फाल्गुण ११ गतेबाट टोकन प्रणाली मार्फत सेवा प्रवाहा शुरुवात गरिएको छ । यस गाउँपालिकामा आज एक कार्यक्रमका बीच अध्यक्ष जगतबहादुर भोलन प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्की र अन्य कर्मचारीहरुको सहभागितामा टोकन प्रणालीबाट सेवा शुभारम्भ गरिको थियो । टोकन प्रणाली पहिलो सेवाग्राही छबिलाल स्याङतानलाई सेवा प्रदान गर्दै टोकन प्रणालीको शुरुवात गरिएको थियो । पालिका अध्यक्ष जगतबहादुर भोलन साथै प्रमुख प्रशासकीय अधिकृत कार्कीले टोकन प्रणाली बारे प्रष्ट पार्न मन्तव्य व्यक्त गरेका थिए । यस कार्यक्रममा सेवाग्राही छबिलाल स्याङतानले टोकन प्रणालीबाट आफूले छिटो छरितोसँग सेवा प्राप्त गरेकोमा खुसी व्यक्त गरेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा २ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ३ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ४ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ५ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ६ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ७ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ट्रेण्डिङ शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब मन्त्रालयको आग्रह कोभिड—१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेपछि सतर्कता अपनाउनु ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान एक महिना बाँकी रहँदा ६० प्रतिशत मात्रै राजस्व भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै ज्योति विकासले गर्यो लाभांशको घोषणा अनुशासित बन्न थाल्यो होली शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब मन्त्रालयको आग्रह कोभिड—१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेपछि सतर्कता अपनाउनु ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान एक महिना बाँकी रहँदा ६० प्रतिशत मात्रै राजस्व भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै ज्योति विकासले गर्यो लाभांशको घोषणा अनुशासित बन्न थाल्यो होली