गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ साउन महिनामा नारीहरूलाई आइएमई पेले ल्यायो “ प्रिटी उत्सव” अफर साउन महिनामा नारीहरूलाई आइएमई पेले ल्यायो “ प्रिटी उत्सव” अफर Karobarpati सोमबार, २०८० साउन १५ गते, १२:४७ मा प्रकाशित काठमाडौं । साउन महिनामा नारीहरूलाई लक्षित गर्दै आइएमई पेले “ प्रिटी उत्सव” नामक अफर सार्वजनिक गरेको छ । प्रिटी उत्सव अफर यही साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२ गतेसम्म चल्ने छ। यस अफरमा जित्नु हुने प्रत्येक विजेतालाई प्रिटी क्लिकको ५ हजार रूपैयाँको भौचर प्रदान गरिने छ। यो अफरमा भाग लिन सेवाग्राहीले अफर अन्तराल भरी कम्तीमा एक पटक आइएमई पेमार्फत क्यु आर स्क्यान गरी भुक्तानी गर्नुपर्ने छ । अफर अन्तराल भरी प्रत्येक ५ दिनपश्चात् गोला प्रथामार्फत २ जना विजेता छनौट गरिने छ । विजेताहरूको नाम सामाजिक सञ्जालमार्फत घोषित गरिने छ । सेवाग्राहीले जुनसुकै क्यु आरमार्फत भुक्तानी गर्न सक्ने छन् । विजेताहरूले प्रिटी क्लिकमा गएर सो भाउचरको प्रयोग गर्न सक्ने छन् । प्रिटी उत्सव अफर आइएमई पेको महिला सेवाग्राहीहरूका लागी मात्र मान्य रहेको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा