गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ सुनकाे भाउ ८ सयले बढ्याे सुनकाे भाउ ८ सयले बढ्याे Karobarpati बिहीबार, २०८० साउन ११ गते, ११:५० मा प्रकाशित काठमाडौं । आज सुनको भाउ ताेलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावल सुन तोलामा १ लाख १३ हजार ५०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १२ हजार ९५० रुपैयाँमा काराेबार भइरहेकाे छ । बुधबार छापावल सुन तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको थियो । त्यस्तै, आज पनि चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य तोलामा १ हजार ६ सय ५ रुपैयाँ कायम भएको थियो । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ३ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी ४ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ५ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ६ बन्द भएका तीन उद्योग संचालनमा ल्याइने ७ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ट्रेण्डिङ अल्पकालीन ऋणको ब्याजदर १० प्रतिशत माथि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला अल्पकालीन ऋणको ब्याजदर १० प्रतिशत माथि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला