गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा Karobarpati बुधबार, २०८० साउन १० गते, १०:०४ मा प्रकाशित काठमाडौं- सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीको संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको ४४ हजार ४६५ कित्ता सेयर बिक्रि गर्ने निवेदन दिएकाले कम्पनीले संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा लघुवित्त कम्पनीकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।सेयर खरिद गर्न इच्छुक विद्यमान अन्य संस्थापकले यो सुचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र ललितपूरको महालक्ष्मी—४स्थित वित्तीय संस्थाको कर्रोरेट कार्यालयमा आफूले खरिद गर्ने चाहेको सेयर कित्ता संख्या तथा प्रतिकित्ता सेयरको मूल्य खुलाई शिलबन्दी निवेदन पेस गर्नुपर्नेछ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुनबमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ । क्याटेगोरी : पूँजी बजार, बैंकिङ, लघुवित्त तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ३ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ४ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ५ अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा ६ टी-२० विश्वकपमा आज तीन खेल हुँदै: भारत र पाकिस्तानको भिडन्त ७ सनराइज बैंकद्वारा पाथीभरा मन्दिरलाई पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड सहयोग ट्रेण्डिङ नागरिकले श्रृजना गरेका तथ्याङ्कलाई सरकारले मान्यता दिनु पर्ने प्रभु बैंकले कोरोना प्रभावित युवालाई ५ प्रतिशत ब्याजदरमा सहुलियत कर्जा दिने एक सय बिरामीको भरोसाको केन्द्र शिक्षण अस्पतालकी कार्यालय सहयोगी भारतले प्याज निकासीमा रोक,दसैंमा प्याजको चरम अभाव हुन सक्ने ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने सिभिल बैंकको स्पष्टिकरण कुनै पनि बैंक सँग मर्जरमा जाने निणर्य भएको छैन् । नागरिकले श्रृजना गरेका तथ्याङ्कलाई सरकारले मान्यता दिनु पर्ने प्रभु बैंकले कोरोना प्रभावित युवालाई ५ प्रतिशत ब्याजदरमा सहुलियत कर्जा दिने एक सय बिरामीको भरोसाको केन्द्र शिक्षण अस्पतालकी कार्यालय सहयोगी भारतले प्याज निकासीमा रोक,दसैंमा प्याजको चरम अभाव हुन सक्ने ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने सिभिल बैंकको स्पष्टिकरण कुनै पनि बैंक सँग मर्जरमा जाने निणर्य भएको छैन् ।