गृहपृष्ठ ∕ समाचार ∕ भारतबाट १० लाख डोज कोभिड विरुद्धको कोभिसिल्ड खोप आज आउदै भारतबाट १० लाख डोज कोभिड विरुद्धको कोभिसिल्ड खोप आज आउदै Karobarpati आईतबार, २०७७ फागुन ९ गते, ११:३२ मा प्रकाशित काठमाडौं । सरकारले भारतबाट खरिद गरेको कोभिड-१९ विरुद्धको १० लाख डोज खोप आज दिउसो नेपाल आउदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन ८ गते जारी गरेको विज्ञप्ति अनुसार नेपाल सरकारले कोभिड-१९ विरुद्धको सेरम कम्पनीबाट उत्पादित कोभिसिल्ड खोपको २० लाख डोज खरिदको लागी फागनु ५ गते गरेको सझौता अनुसारको १० लाख मात्राको पहिलो खेप आज एयर इण्डियाको जहाजबाट आउदै छ । कोभिसिल्ड खोप आएपछि टेकु स्थित भण्डारमा राखिनेछ भने यहि फागुन २३ गते देखि संचालन हुने खोप अभियानका लागी प्रदेश स्वास्थ्य आप्ृर्ती व्यवस्थापन केन्द्र मार्फत जिल्ला जनस्वास्थ्य कार्यालयहरुबाट देशैभरेका खोप केन्द्रमा वितरण हुने विज्ञप्तिमा उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ४ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक